
कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने
दिन भरी मेला पात साहु को बारी खन्दै
खान पाउला एक छाक पेट भरी भन्दै
साना साना भन्ट्याङ् भुन्टुङ् घरमा एक्लै छोडि
भोक र प्यास ले छ्टपटाउ छन आमा लाई नै खोजी
कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने
भोको पेट मिची मिची काम गर्नु पर्छ
एक छिन बिसाउ भन्यो भने साहु ले आँखा टर्छ विस्तृतमा पढ्नुस् »

कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने
दिन भरी मेला पात साहु को बारी खन्दै
खान पाउला एक छाक पेट भरी भन्दै
साना साना भन्ट्याङ् भुन्टुङ् घरमा एक्लै छोडि
भोक र प्यास ले छ्टपटाउ छन आमा लाई नै खोजी
कहिले होला गरीब को दिन आउने
लाउने खाने खुशी ले रमाउने
भोको पेट मिची मिची काम गर्नु पर्छ
एक छिन बिसाउ भन्यो भने साहु ले आँखा टर्छ विस्तृतमा पढ्नुस् »
स्वर्ग जस्तो मेरो गाँउ शिखरहरुको माझमा
सुन्दर सौन्दर्य यसको पलपल घाम छायाँमा
यहाँ आउने सबैलाई लगाई दिन्छ मोहनी
एकै छिनको कुहिरो अनि सिमसिमे पानी ।
अविरल झर्ने झरना झर्झको सँगीतमा
अँगाल्नु झै लाग्छ र्मिर्मिरे वनको निलिमा
यो मेरो अति प्यारो गाँउ छ विपिन प्रचुर
यो गाँउले मायालुलाई बिन्ती सम्झे हजुर
माया वोल्छ अमर हृदयकास, बेलीकुञ्जमा
प्रमोदले गाँस्छ प्रीति विशाल पुष्पपुञ्जमा विस्तृतमा पढ्नुस् »

मागेर मृत्यु पाउने भए , ए काल आइज मलाई लैजा भन्न मन लागेको छ
जताततै धोका विश्वासघात बाट आहत भएको मुटुलाई आर्यघाट जान मन लागेको छ
बाचेर के पाउछौ तिमिले सधै एउटा नयाँ पिडा,
त्यसैले त यो मन भन्छ ए काल त काहा छस आइज न मलाई लैजा
कहिले काहि लाग्छ म गलत समयमा जन्मिए
आफनो आत्मा मारेर म किन रम्रिए
माया माया भन्दै खोज्दै हिडे त्याहा त ढुगां रहेछ विस्तृतमा पढ्नुस् »

कहिले काँही एकान्तमा
आइदिए नि हुन्थियो उनि
लुकी चोरी चोखो माया
लाई दिएनि हुन्थ्यो उनि
मेरै मुटु कि धड्कन तिमि
सुटुक्क धाएनि हुन्थ्यो उनि
हर रात तड्पाई मा बिताउदा
अंगालोमा बाँधेनि हुन्थ्यो उनि
तिम्रै याद ले आँशु झार्दा
कोमल हातले पुछेनि हुन्थ्यो उनि
बिपनामा त यस्तै भयो जिबन
सपना मै जवानी सुम्पे हुन्थ्यो उनि
छी!!!तपाई त कस्तो मान्छे भन्दै
सांचेको त्यो लुटाई दिए हुन्थ्यो उनि विस्तृतमा पढ्नुस् »

पैसा कमाउने अनि सुख भित्र्याउने रहर बोकेर
गन्तब्य को खोजीमा हिडेको यो एउटा जीवन
परिश्रमको उकाली अनि ओरालीहरुमा
हिड्दा हिड्दै यात्रामा नै थाकेर हिडेको यो एउटा जिबन
आफ्नो मायालु र आफन्तहरु सम्झदै
कल्पित खुसि को भ्रममा रहेको यो एउटा जिबन
पिल्सिएको हृदय अनि अदृस्य बेदना बोकेर
आधुनिक प्रेमको गीत गाउने कोसिस मा रहेको यो एउटा जिबन
छेणिक सुख को कल्पना मा हजारौ पिडा लुकाएर विस्तृतमा पढ्नुस् »

. @#$ बिन्ती छ माफ़ी देऊ @#
मेरो चोखो माया जोखी , सस्तो भाउमा बेचे पछि
म संग को माया प्रीती, अर्कै संग साटे पछि
बाच्नुको त छैन अर्थ , बिन्ती छ माफ़ी देऊ
आसू संग बिष घोल्छु ,तेसलाई पिउछु संसार त्याग्छु,
बिन्ती छ माफ़ी देऊ ,, बाच्नुको त छैन अर्थ
बिन्ती छ माफ़ी देऊ ..बिन्ती छ माफ़ी देऊ .........बिन्ती छ माफ़ी देऊ.......
रोजेको त्यों तिम्रो संसार तिमीलाई फलोस फुलोस , विस्तृतमा पढ्नुस् »
राम्रो सोच लेउ भन्छु, के भन्नु र तिमीलाई ;
बस सत्य छेउ भन्छु, के भन्नु र तिमीलाई ।
पैसा मात्रै मान्ने हैन, एउटै लक्ष्य जिन्दगीमा ;
पैसा मात्र पुजी हिड्छौ, के भन्नु र तिमीलाई ।
सानो-ठुलो ऊँच-निच, बिभेदमा अल्झि दिन्छौ ;
फराकिलो पार्नु सोच, के भन्नु र तिमीलाई ।
यो तेरो र मेरो धर्म, भन्दै किन लड्नु पर् यो ;
के धर्मले जुझाँउछ ? के भन्नु र तिमीलाई । विस्तृतमा पढ्नुस् »

म सहर मा हराएको मान्छे
नसोध मेरो वास्तविक परिचय
म देश छोडी भासिएको मान्छे
नसोध आत्मा का चित्कार हरु
म अतित ले बौलाएको मान्छे
नसोध मेरा कुनै कहानी हरु
म बिबश अनि निरिह मान्छे
नफर्काऊ सम्बन्धका पानाहरु
म राजनीति सन्यास लिएको मान्छे
नमुछ कुनै कलङ्क का नाम हरु
म तड्पाई मा चर्किएको मान्छे
नसंझाऊ प्रतिक्षा का चौतारी हरु
म घरबार भत्किएको मान्छे
नसोध मेरा बंशज का अबतार हरु विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
18 hours 47 min ago
1 day 2 hours ago
1 day 20 hours ago
1 day 21 hours ago
2 days 5 hours ago
2 days 23 hours ago
3 days 2 hours ago
3 days 3 hours ago
3 days 3 hours ago
3 days 6 hours ago