नेपाली साहित्य आकाशमा(विशेष गजल विधा)नविन तथा स्थापित साहित्यकारहरुको रचनाहरुलाई यो ईन्टरनेटको माध्यम बाट संसार भरी छरिएर रहनु भएका साहित्यनुरागी महानुभावहरु माझ पुर्याउने र कालान्तरमा एउटा वृहद गजल पुस्तक भण्डार बनाउने उदेश्य बोकी स्थापना भएको युवाहरुको समुह हो नेपाली गजल डट कम।
* नेपाली गजल डट कम साहित्यिक भावनाले अभिप्रेरित युवाहरुको समुह हो ।
* नेपाली गजल डट कम को सदस्य (सदस्य बन्नु यहाँ जानुस्) बने पछी तपाईं आफ्नो रचना आँफै प्रकाशित गर्न सक्नु हुनेछ।
* सदस्यहरुलाई रचना प्रकाशन गरे पछी मेट्ने अधिकार प्रदान नगरिएकोले रचना प्रकाशन गर्नु अघी आफ्नो रचनालाई एक पल्ट दोहोर्याएर पढ्नु अनुरोध गर्दछौ।
* यस वेबसाईट मा प्रकाशित रचना वा लेख (महिनाको एउटा उत्कृष्ट गजल बाहेक) हरुलाई पारिश्रमिक को ब्यबस्था गरिएको छैन |
* यस वेबसाईट मा प्रकाशित गजलहरु मध्ये बाट हरेक महिना एउटा गजल लाई उत्कृष्ट गजलको रुपमा छानिने छ र प्रोत्साहन स्वरुप रु.५०० पुरस्कृत गरिनेछ तर अन्यत्र पनि प्रकाशित भैसकेको गजललाई भने यस स्तम्भमा सहभागी गराइने छैन।
* रचना वा लेख प्रकाशित गर्दा यदी अन्यत्र पनि प्रकाशित भैसकेको भए कृपया स्रोत साभार गरिदिनु हुन अनुरोध गर्दछौं।
* यदी तपाईंको कुनै पनि गजल सम्बन्धी कृतिहरु भए हामीलाई पठाई हाम्रो पुस्तकालयलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ।
* कुनै पनि पुस्तक लेखकले प्रतिलिपी अधिकार प्रदान गरे पछी मात्रै यस वेबसाईट मा प्रकशित गरिने छ।
* असभ्य भाषाको प्रयोग, कुनै ब्यक्ती, जाती,धर्मं या वर्ण प्रति आक्षेप लाग्ने खालका रचनाहरु प्रकाशन नगर्ने पूर्णाधिकार नेपाली गजल डट कम लाई छ ।
* यदी तपाईंका कुनै पनि प्रश्न, सल्लाह, सुझाव र प्रतिकृयाहरु भए हामीलाई पठाई (पठाउन लाई यहाँ जानुस्) दिनुहोला।
तपाईंका शब्दहरुले हामीलाई सुधारको निम्ती प्रोत्साहन प्रदान गर्ने छ।
ईमेल: mail@nepaligazal.com
धन्यवाद
dherai ramro kam.
dherai ramro kam.
सम्पूर्ण नेपाली साहित्य
सम्पूर्ण नेपाली साहित्य प्रेमी मित्र हरु मा सर्ब प्रथम नमस्कार,
साथै, यो गज़ल सम्बन्धि वेबसाइट खोलेर हामी जस्ता युवा नव प्रतिवा हरु लाइ जुन किसिम को हौसला प्रदान गर्नु भएको छ सो को लागि म यो टिम लाइ नै बिशेष धन्देबाद दिन चाहन्छु,
नेपाली साहित्य पनि बिश्वो साहित्य भन्दा कुनै पनि आधार मा कम्जोर छैनौ भन्ने कुरा को प्रमाणित गर्न यो वेबसाइट ले ठुलो मद्दत पुरयाएको छ, अझै सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् तर पनि यो वेबसाइट ले गर्दा हामी जस्ता नव प्रतिवा हरु ले प्रसस्त अवसर पाएका छौं भन्न गारो मान्नु हुँदैन र म फेरी पनि तपाईं सम्पूर्ण लाइ हृदय देखि नै धन्देबाद दिन चाहन्छु !
धन्देबाद!!!!
नेपाली साहित्य लै माया गर्ने
तिर्थ राज श्रेष्ठ "दिल"
चिसापानी -६ रामेछाप
हाल काठमाडौँ ठमेल
Hi friend i am prakash from
Hi friend i am prakash from Bardiya
I like your pharase you wrote. it touches bottom of my heart. I shall be greatfull to you. send me mail
Thanks
Prakash nishchal
although there are a couple
although there are a couple of spelling errors here and there, its a great leap towards enhancing our literary horizons.
Nice to see a complete package in the form of a website promoting Nepali gazals.
सम्पादक ज्यु हजर हरुको यो
सम्पादक ज्यु हजर हरुको यो कार्य मलाई असाध्यै सह्रनिय लाग्यो । वास्तवमा यो कार्यले अव नेपाली साहीत्यआकाशमा गजल विधालाई उनन्नय गर्न महत्वपुर्ण योगदान वनाउने छ । यो प्रतिष्ठानको गतीलो कार्य हो र यस्मा खास गरी ईन्टरनेटको पहुच भन्दा टाढा रहेका श्रोता र गजलाकारहरुलाई समेट्नका लागी खास ढगंले यो प्रतिष्ठनाले सोचोस । हामी सस्थागत रुपमा मध्यपस्चिमााचल गजल प्रतिष्ठान सुर्खेत शाखा को तर्फवाट र मेरो व्यक्तीगत रुपमा सधै यो अनलाईनलाई सहयोग गर्न तयार रहनेछु । धन्यवाद ।
गणेशकाचन भारती
सुर्खेत मो ९७४८००२१३9
गणेशकाचन जी नमस्कार नेपाल गजल
गणेशकाचन जी नमस्कार नेपाल गजल प्रतिष्ठानको तर्फबाट तमाम मध्यपश्चिम गजल प्र्र्रष्ठिानका मित्रहरुलाई स्वागत गर्न चाहान्छु । साथै यहाहरुलाई अनलाईन गजल संवन्धी बहसमा आमन्त्रण गर्न चाहान्छु । यसको लागि यहाहरुले विभिन्न अनलाईन पत्रिकाका साथै फेस वुक मार्फत पनि सहभागिता जनाउन सम्नु हुने छ ।
केशु बिरही
keshubirahi2008@yahoo.com
धन्यवाद तपाईहरुलाई ज्यादै
धन्यवाद तपाईहरुलाई
ज्यादै खुसी लाग्यो । नेपाली गजल संग संबन्धी वेभ साइट हेर्न पाएकोमा । यो राम्रो कामको थालनी गरेको जस्तो लाग्यो । त्यसमा पनि गजलकार केशु बिरहीको गजल संबन्धी बहस त झनै महत्वपुर्ण लाग्यो । आज गजलमा बहस चलाउन पर्ने महसुस जताततै चैरहेको छ। यसै क्रममा बिरही ज्यु ले ल्याउनु भएको बहस संबन्धी प्रस्ताव वा कार्यक्रम जे भनौ यो ज्यादै सान्दर्भिक लागेको छ । उहाको यो कदमलाई सवैले सहयोग पुर्याउने हो कि ?
दीर्घ क्षत्री
रुपन्देही
धन्यवाद तपाईहरुलाई ज्यादै
धन्यवाद तपाईहरुलाई
ज्यादै खुसी लाग्यो । नेपाली गजल संग संबन्धी वेभ साइट हेर्न पाएकोमा । यो राम्रो कामाके थालनी गरेको जस्तो लाग्यो । त्यसमा पनि गजलकार केशु बिरहीको गजल संबन्धी बहस त झनै महत्वपुर्ण लाग्यो । आज गजलमा बहस चलाउन पर्ने महसुस जताततै चैरहेको छ। यसै क्रममा बिरही ज्यु ले ल्याएको बहस संबन्धी प्रस्ताव वा कार्यक्रम जे भनौ यो ज्यादै सान्दर्भिक लागेको छ । उहाको यो कदमलाई सवैले सहयोग पसर्याउने हो कि ?
दिर्घ क्षत्री
रुपन्देही
राम्रो कामको थाली यो राम्रो
राम्रो कामको थाली
यो राम्रो कामको सुरुवात गर्नु भएको रहेछ । यसले अवस्य पनि नेपाली गजलको श्रवृद्धिीमा सहयोग पुर्याउने आसा गरेको छु । सफलताको कामना छ ।
केशु बिरही
नेपाल गजल प्रतिष्ठान
सम्पादक ज्यू हजूरहरूका मेल र
सम्पादक ज्यू
हजूरहरूका मेल र सम्मान त पाँए तर वेभसाइटमा उत्कृष्ट गजल अझै फ्रन्टपेजमा देख्न पाइएन अतः कृपया टाँसीदिनुहुन्छ की ?अन्तमा मैले मेल जबाफ र तस्बीर समेत पठाएकाे छु, खबर पाँउ भन्ने अपेच्क्षाकृत छु ।
श्याम राेक्का ,इजरायल ।