रचना वा लेख संप्रेसण गर्न

* यस वेबसाईटमा कुनै पनि रचना वा लेख प्रकाशन गर्नु सर्वप्रथम तपाईं हाम्रो वेबसाईट को सदस्य बन्नु पर्ने छ।
* सदस्य बनिसके पछी तपाईं आफ्नो रचना आँफै प्रकाशन गर्नु सक्नु हुनेछ।
* यो वेबसाईट गजल प्रधान भएकोले प्रथम पृष्‍ठमा गजल मात्रै प्रकाशन गरिने छ।
* लेख, श्रस्टा परिचय, कृति समिक्षा, अन्तरवार्ता र पुस्तक प्रकाशनको लागि तपाईंहरुले हाम्रो ईमेल ठेगानामा पठाई दिनु पर्ने छ।

विस्तृत जानकारीको लागि>>

तरङ्ग भित्रको उमङ्ग

गजल

धपक्कै बलेको रुप छ
र, पनि ऊ सधैं चुप छ

नागबेली चुल्ठी छ उनको
आँखामा निलिमा कुप छ

मोहनी लाउने अधर
दाँतमा हिमानी खुप छ

छिनेको बारुली कम्मर
बाहिर सुगन्धी सुप छ

'इन्द्र'को भक्तिनी हुन् की
प्रतिमा अगाडि धुप छ ।

गजलकार: इन्द्र नारथुङे

खोज
प्रतिकृयाहरु
ट्विटरमा भर्खरै