श्रस्टा परिचय
यस पृष्ठमा विभिन्न नविन तथा स्थापित गजलकाहरुको बारेमा जानकारी राख्ने हाम्रो प्रयास हो त्यसैले यदी तपाईं पनि कुनै गजलकारहरुको बारेमा वा जीवनी प्रकाशन गर्नु चाहनु हुन्छ भने हामीलाई तलको ठेगानामा पठाई दिनु हुन अनुरोध गर्दछौ।
तपाईं हामीलाई कुनै पनि नेपाली फन्टमा टाईप गरेर वा फाइल attached गरेर पनि पठाउनु सक्नु हुनेछ।
धन्यवाद